212134235_1261933340891960_3837089116232713644_n

हसुलिया, २६ असार। सगोलद्वारा आज कैलारी गाउँपालिकालाइ बिपद ब्यबस्थापन कार्यका लागी खोज तथा उद्दार सामग्री हस्तान्तरण गरियो।

आज सगोल कास्कीको जिल्ला प्रतिनिधि रामसमझ चौधरीले गाउँपालिकाको उपमेयर लक्ष्मी सत्गौवालाइ उक्त सामग्री हस्तान्तरण गरेका हुन।

सगोलले लाइफ ब्वाइ रिङ आठ ओटा, लाइफ ज्याकेट १४ वटा, सेफ्टी हेल्मेट १५ थान, लेडर पञ्जा १५ थान र १०० मिटर डोरी सहयोग गरेको गाउँपालिकामा कार्यरत कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए । कैलारी गाउँपालिकाको केही क्षेत्र बाढी डुबान समस्याको सामना गर्दै आएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ