237580439_948282839442020_2627540734299587399_n

हसुलिया ४ भदौ। कैलारी गाउँपालिका को ५नं.वडा को नयाँ गाउँ बैजपुरमा आज राती स्थानियबासि सरोज बौखहीको खोका पसलमा चोरी भएको छ।रातीको समयमा खोका पसलको कर्कटपाटा लाई काटेर भित्रबाट डेढ पेटी बियर, फ्रुटी, चुरोट, चोरले चोरी गरेको हो। चोरी भएको समान लगभग अन्दाजी २० हजार बराबरको रहेको छ ।

कर्कटपाटा काटी चोरी समान चोरी भएको खोका

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ