राष्ट्रिय प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित कैलारी पोष्ट संवाददाता २३ फाल्गुन २०७७, आईतवार १९:३४ काठमाडौं, फागनु २४ । आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएकोमा पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको जनाएकाे छ।अर्को बैठक फागुन २६ गते बुधबार दिनको १.०० बजे बस्ने भएको छ । लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने: प्रमअर्को पछिल्लो लेख: कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ? जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार राष्ट्रिय तीनै तहका सरकारले दिने सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन र प्रशारण गर्न १९ चैत्र २०८२, बिहीबार ०१:२७ 0 राष्ट्रिय काठमाडौं–धनगढीको अधिकतम भाडा करिब २३ हजार १८ चैत्र २०८२, बुधबार ०७:४० 0