60a45974ad600_earthquake

कठमाडौंं, जेठ ५ । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको छ । सो भूकम्प ५ं.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौंमा पनि भूकम्पका धक्का महसुस गरिएको थियो । सो भूकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त भएकाे छैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ