/fhdfu{df kf6]af3 wDaf]emL, @& c;f/ . alb{of lgs'~hl:yt k"j{ klZrd /fhdfu{df lx8b} u/]sf] kf6]af3 . klxn] h+unleq} leq b]lvg] jGohGt' of] ns8fpgsf a]nf v'nf /fhdfu{ / /fhdfu{ 5]p5fpmd} b]lvP . t:jL/Md]gsf rf}w/L÷/f;;
राजकुमार चौधरी, बर्दिया १८ जेठ । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।
बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।