karnali-pul-1
Advertisements

धनगढी, १३ असार । कैलालीको टीकापुर र बर्दियाके राजापुर नगरपालिकाको सीमामा रहेको कर्णाली नदीको सत्ति पुल भासिएको छ । कर्णाली नदीमा पानी बढेपछि पुल भासिएको हो ।

पुलको पूर्बको भाग भासिएको इलाका प्रहरी कार्यालय सत्ति इन्चार्ज प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्दले बताउनु भयो। उहाँको अनुसार नदी पूर्बको भाग कटानी गर्न लागेको हो । पुलमा आवागमन गरिएको छ । पुल रसुवा कन्स्ट्रक्सन प्रालि पाँच बर्ष समयावधिको झण्डै नौ महिना अगाड़ी निर्माण सम्पन्न गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ