हसुलिया, भदौ १६ । तेस्रो थारू बाल कविता श्रृंखला जूम मार्फत सम्पन्न भएको छ र चौथो श्रृंखलाको लागि कविता आह्वान गरिएको छ । कैलारी पोष्टको फेसबुकबाट लाइव प्रशारणभएको कार्यक्रम समकालीन थारू बाल साहित्य फेसबुक पेजको आयोजनामा भएको हो।
तेस्रो श्रृंखलामा पत्रकार, लावा डगरका सम्पादक तथा अग्रज साहित्यकार छविलाल कोपिला समीक्षकको रुपमा उपस्थित रहेका थिए साथै बाल बोलि चाली, ब्यबहार, हाव-भाव सहित अध्ययन गरेर कविता लेख्नु पर्ने तथा साधनाबात लेखन सिप सुधार्न सकिने भन्ने कुरामा जोड दिनु भयो भने कवयित्री अनितु चौधरी नेटवर्कको समस्याले उपस्थित हुन् सक्नुभएन, कवि अंकर अनजान सहयात्रीले , कवि विक्रम बिरहुलले “मामाघर” र आफ्नो बाल कविता आफ्नो आवाजमा सुनाउनु भयो। साहित्यकार मोती रत्नले कार्यक्रम होस्ट गर्नुभयो ।
यस श्रृंखलामा सहभागी हुनका लागी कैलारी पोष्ट र साहित्यकार अंकर अन्जान यात्रीको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com मा कविता पठाएर र ज़ूममार्फत प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै बालकवितालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ। सैह्चिन साहित्यिक पत्रिका र कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको दोश्रो मंगलबार फेसबुकबाट लाइव प्रशारण हुनेछ ।
मिडिया पाट्नर यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि.मा हरेक महिनाको दोस्रो बुधबार अपलोड हुनेछन भने यस कैलारी पोष्ट र सैह्चिन साहित्यिक पत्रिका मार्फत उक्त थारू भाषी बाल साहित्यलाई अक्षरमा पढ्न सकिनेछ।
https://www.facebook.com/100045567526930/videos/1021546955306525/
बाल कविता: मैं फे स्कुल जैम”
ना पठाउ डाइ महिन कमाई,
जिम्डरुवक् घर कापी कलम लैके पर्हे जैना,
मोर फे बा रहर छाइछावा बराबर हुइटै,
काहे कर्ठो भेदभाव टुहुन यिहे खिढासे जिन्गी,
होजाइ मोर खराब ना टो टुहुरे स्कुल गइलो,
ना टो कबु पहरलो ना टो धन सम्पट कमैलो,
ना टो आघे बहरलो टभेमारे बाबा महिन फे,
स्कुल पहरे जाइडेउ टुहुन नाउँ हमार गाउँ-घरमें,
रोसन कराइडेउ खेलना कुडना उमेरमें,
लर्का खेलाई पठइलो जब नाई गैनु खेलाई मै,
मारके खुब सटइलो लर्कन जाइट डेखके,
मन मोंर ओहंरी भागठ झोला लैके महिन हे फे,
स्कुल जैनास लागठ मै फे डाक्टर मै फे पाइलट,
इन्जिनियर बनम यहैं बैठके अपन देशमे,
समाजके सेवा करम महिन डेखके तमान लर्कन,
रहर फे लगहिन पर्हेक परठ कना ओइनके,
मनमें फे जगहिन ज्या-ज्या कर्लो गल्टि
अपन सक्कु उ सुढारो अँढरियामें रहल जिन्गिम्
ओज्रार डिया बारो बिन्टि बावै डाई बाबा कम्लहरिया ना बनाऊ
खोलो अपन बन्ड आँखी अब, स्कुल पठाऊ
मामाघर-कविता
मै चुनिमुनि बाबु मामाघर जैठुँ
मामाघर जाक चिचिभाट खैठुँ
मामाघर बाटि बर सुग्घर नानी
नानीसङ खेल्ना बा माेर बानी
मामाघर बाटिन बर्का भारी कुवाँ
कुवाँम महिन लाैहा डेहत नाना
नानाकसङ मै खेल्ठुँ लुकिचाेर
मै नुक्ठुँ डेर्हिम कबु ढेकि अाेर
अङनम बाटिन बेबरि अाे डाैना
बर्का मामा डेहट महिन खेलाैना
मामाघरम बाटि बर सुग्घर माई
मैयाँ कर्ठीन मान्क अापन छाई
पढना अाे लेख्ना महिन सिखैठ
बेरि जुन रज्वारानिक कठा सुनैठ
कठा सुन्ती सुन्ती मै जैठुँ निँडा
नानीक पठ्रिम झन मुट अाजैठा
खुट्रुक्या -कविता
एक, डुई रूपिया देठ नाना नानी
कबु डेठ मामा कबु काकाकाकि
सक्कुजे कठ बा मजा टुहार बान
रूपिया पैसा डेठ मजा मान मान
डेहल रूपियाके चकलेट नि खैनु
डाइक लान्डेलक मै खुट्रुक्याम ढैनु
एक एक कति कति डुई हुईल चार
अाब त माेर खुट्रुक्या बा बरा भार
खुटुर्क्याके रूपिया मै लगानी करम
अाकुर बाँकि रूपियाहँ बैंकम ढरम
डाइ कठी-जम्मा कराे पैसा डानडान
खुट्रुक्याम पैसा ढर्ना सब्से मजा बान