माेती रत्न, काठमाडौं। नेपाल ख्रिष्तियन समाजको पच्चिसौं रजत महाेत्सव शुरु भएकाे छ। एक बिसेस कार्यक्रमका बिचमा सुरु भएको छ। कार्यक्रममा नेपालका बिभिन्न मन्डलीका पास्टर अगुवा ज्युहरु बिभिन्न संघ संस्थाका प्रमुखहरुको गरीमामय उपस्थिति रहेको छ।
उक्त कार्यक्रममा बोल्दै नेपाल खीस्टीयन समाजका महासचिव रेभ.पाष्टर डिल्लीराम पौडेलले सम्पुर्ण उपस्थिति पास्टररुलाई स्वागत गर्नु का साथै संस्थाको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा नेपाल भरिकै सयाैं पास्टर अगुवाहरुको उपस्थिति रहेको छ। कार्यक्रम ३ दिन सम्म चल्नेछ।