Advertisements
कैलारी। कैलारी गाउँपालिकामा एक जना ७५ बर्षकाे उमेरमा नेपाली नागरिकता प्राप्ट गरेका छन ।
गाउँपालिका वार्ड नम्बर ०७ बसन्ता गाउँमा बस्ने चिगुवा डगौरालेले बृद्व भत्ता प्राप्त गर्ने उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।
स्थानिय शिवचरण चाैधरीका अनुसार ७/८ महिनाको दौड धुप गरि नागरिकता प्राप्त गरेकाे जानकारी गरेका छन । सहयोगी हातहरुलाई विशेष धन्यवाद दिदैँ उहाँ धेरै खुशी हुनुहुन्छ ।