सुदुर

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बैठक आवह्वान गरिएको छ।
नेपालको सविंधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख नजिर मियाले जेठ १३ गते आइतवारका लागि आवह्वान गरेको प्रदेशसभा सचिवालय सुदूरपश्चिमका सुचना अधिकारी युवराज जैशीले बताए। चौथो अधिवेशनको पहिलो बैठक आइतवार ३ बजे बस्ने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ