ब्यानर

हसुलिया, असार २३ । पहिलो बाल कविता श्रृंखला जूम मार्फत मंगलबार सम्प्पन भएको छ र दोस्रो श्रृंखलाको लागी बाल कविता आह्वान गरिएको छ साथै थारू साहित्यकारहरुलाई नाम कैलारी पोष्टको म्यासेंजरमा पठाउन आह्वान गरिएको छ। कैलारी पोष्टको फेसबुकबाट लाइव  प्रशारण भएको कार्यक्रम समकालीन थारू बाल साहित्य फेसबुक पेजको आयोजनामा भएको हो। 

पहिलो श्रृंखलामा थारू लेखक संघ नेपालका सह-सचिव तथा अग्रज साहित्यकार  जित ट्रासन समीक्षकको रुपमा उपस्थित थिए। उहाले बाचकहरुको बाल कविता सुनी “सबै कविता एकदमै राम्रो रहेको तर शब्द चयन गर्दा छोटो र पद्दात्मक साथै लयात्मक र गेयात्मक हुनुपर्ने कुरामा जोड़ दिनुभयो भने गायिका तथा साहित्यकार कविता काब्यले “घरक अङ्ना” र “जोग्नी”, सागर कुश्मीले बुक्रीभाँरा”” र गणेश बर्तमानले “स्कुल जाक” र “लर्ह्या” र सहभागी मध्यबाट काठमाडाैँबाट साहित्यकार दिल बहादुर चौधरीले “सिक्षा हमार अधिकार” शीर्षकको आफ्नो बाल कविता आफ्नो आवाजमा सुनाउनु भयो ।  साहित्यकार मोती रत्नले कार्यक्रम  होस्ट गर्नुभयो।

यस श्रृंखलामा सहभागी हुनका लागी कैलारी पोष्टको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com मा कविता पठाएर र ज़ूममार्फत  प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै बालकवितालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ। सैह्चिन साहित्यिक पत्रिका र कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको दोश्रो मंगलबार फेसबुकबाट लाइव  प्रशारण हुनेछ ।

मिडिया पाट्नर यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि.मा हरेक महिनाको दोस्रो बुधबार अपलोड हुनेछन  भने यस कैलारी पोष्ट र सैह्चिन साहित्यिक पत्रिका मार्फत उक्त थारू भाषी बाल साहित्यलाई अक्षरमा पढ्न सकिनेछ। पहिलो श्रृंखलाका बाल कविताहरु निम्न रहेका छन

बाल कविटा: घरक अङ्ना

कविता काव्य

हमार घरक अङनामे फुलाके डहियाँ

रङ्गी बिरङ्गी फुला लोह्रटा जोगनिया

छुटिमुटी जोगनी भुरभुर उर्ना

जैसिक उरठ सेमरक भुर्ना

हमार बारिमे नेङ्ग्ठैँ भालु किरा

कसिक जोगैना हो कंकरी ओ खिरा

हुरहुर हुरहुर बहे लागल सिट्टर पुरुवा

•ठर्कल कारी बडरी नाचल मंजोरवा

कौवा बोले काउ काउ

मजोर्वा बोले ढेँको

कापी कलम हाठेमे लेउ

गुर्टा गोलि फेँको

चम चम चम्कना नौलाख तोरैँया

आब हाली नुनु करो बाबू ओ भैया

बाल कविटा: जोग्नि

जोग्नी जोग्नी कहाँ जाइटो

पुरुवा बङ्गाल

पुरुवा बङ्गाल से का नन्बो

अम्लिक झोग्डा

अम्लिक झोग्डा किहि देबो

राजक बेटै

राजक बेटा का डि

घोरा बचेरा

घोरा बचेरा कहाँ बन्ढ्बो

फुल्वार मे

फुल्वार टे जर्गिल

पुट्ली पुट्ली कुँठ खा

पुट्ली बखानडे

बालकविटा: बुक्रीभाँरा

सागर कुश्मी

 बाबु भैया बुक्रीभाँरा खेल्ठी ।

हाँठ जोरके संगे हम्रे नेंगठी ।।

एकर घरसे ओकर घर जैठी ।

घर घर बनाके पहुनी खैठी ।।१।।

घारीक् सन्ढ्री सुन्ढ्रा खेल्ना ।

ओसर्हवामे सुख्खुन मेल्ना ।।

 चुनुचुनु बाबु चुनुचुनु भैया ।

रोइठ डेख्के हाँसल डाडु ।।२।।

 बाबु कहल चोलो जाइ भैया ।

 हमार घर बा दुहानी गैया ।।

 भैया बाबु खैठी गैयक् दुध ।

 बुक्रीभाँरा खेल्के होजैठी खुस ।।३।।

बाल कबिटा: “स्कुल जाक”

-गणेश वर्तमान बर्दिया

कल्वा खाक डिडि भैया कर्ठि पह्र जैना!

मिन्हि जुन सड्ड हो,मकैक भुजा खैना!!

सन्झ्या क कोन्टिम बैस्क मजा लग्ठा लिख्ना!

पहर्ना व मजा बाट काम हमा सिख्ना!!

मजासे पह्रो,लिखो भारि मनैयाँ बन्बो!

मस्टर्वन कठ ,रुप्या ढ्यारनक गन्बो!!

आस्काल छुट्टि बा टभुन पहर्टि रठुँ!

भैया व बाबुनफे मजासे पह्र कठुँ!!

आल्सि निमान्क सड्ड भइल स्कुल जाक!

बनिना बा डाईबाबनके नम्मा नाक!!

बाल कबिटा-“लर्ह्या”

हमा बा-ट न बल्गर डुठो भैँस कर्या!

मामघर जाइबेर हुँक्र टन्ठ लर्ह्या!!

डाईबाबा भैया मै सक्कु ज उहँ जैठि!

डोनिमक घोङ्घि सुरिक सिकार खैठि!!

मामघरक भैँसफे निख्राडेठ घाना!

लग्गु लग्गु नाजि हो कठ नाना!!

बघ्वक बैस्ना बन्वाँ ट हमा बैस्ना घर!

जाहाँ जाइबेरफे लर्ह्या हमा मोटर!!

घर छैना खर ट,घर बिहँर्ना खर्या!

फुरसे महि मजा लागठ बैस्ना लर्ह्या!!

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ