Chhabilal

-छविलाल काेपिला
काेही आउँछ र जान्छ हिसाब किताब किन चाहियाे
दिल टुट्याे वा जुट्याे, यसकाे निसाफ किन चाहियाे
हिजाे भूल गरियाे या राम्राे गरियाे, सहमतिमै गरियाे
भन, तिमीले नै भन, अब पुण्य र पाप किन चाहियाे

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ