+2

काठमाडौं , १६ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता भोलि शुक्रबार सार्वजनिक हुने भएको छ ।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले कक्षा १२ को नजिता शुक्रबार सार्वजनिक गरिने बताए ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ