Screenshot_20220426-054100_Facebook

धनगढी: आसन्न स्थानीय तह निर्वाचनमा ९९ हजार बढीले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार देशभरि ९९ हजार ६४६ जनाले ३५ हजार २२१ पदका लागि उम्मेदवारी दिएका हुन्।

जसमा प्रमुखमा २ हजार ६४६, अध्यक्षमा २ हजार ८६३, उपप्रमुखमा १ हजार ६४६, उपप्रमुखमा १ हजार ९५६, वडाध्यक्षमा २४ हजार ११८, महिला सदस्यमा १६ हजार ६५५, दलित महिला सदस्यमा १४ हजार ९६९ र सदस्यमा ३४ हजार ४९३ जनाले उम्मेदवारी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ