FB_IMG_1651104944134

कैलाली । सत्तारुढ गठबन्धनले कैलालीका स्थानीय तहका आफ्ना आधिकारिक उम्मेदवारको विवरण सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित ३ दलीय गठबन्धनले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

आधिकारिक उम्मेदवार सार्वजनिक गर्दै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आफ्ना नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन समेत निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ