Screenshot_20220515-212739_Facebook

टिकापुर। कैलालीको टीकापुर ९ मा माओवादी केन्द्र वडा अध्यक्ष लौटनदत्त चौधरि लगायत प्यानल विजयी भएको छ ।

टीकापुर ९ मा माओवादी केन्द्र वडा अध्यक्ष चौधरि लगायत प्यानल विजयी भएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिएका छन् । सो पार्टीले बर्दगोरिया गाउँपालिका–६ वडा अध्यक्षमा पनी जित हासिल गरेको छ। सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) ले कैलालीमा वडा अध्यक्षमा दुई सिट जितेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ