कला/साहित्य कला/साहित्य मुक्तक Moti Ratna १९ भाद्र २०७९, आईतवार ०८:२९ -छविलाल कोपिला यहाँ, डलर डलरमा देश किनिन्छ अनि सरकार किनिन्छ यहाँ ढुकुटी रित्याएर पत्रकार किनिन्छ, समाचार किनिन्छ जसलाई चर्को गाली गरिन्छ र उसैतिर फर्केर मुस्कुराइन्छ अनि, तिनैलाई महाकाली बेचिन्छ र बालुवाटार किनिन्छ लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: लघुकथा-अढेर्वाअर्को पछिल्लो लेख: सामुदायिक विद्यालयमा कार्यरत निजिस्रोत शिक्षकहरुले चरमबद्ध आन्दोलनको घोषणा जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार कला/साहित्य टीकापुर साहित्य महोत्सव–२०८२ सफलतापूर्वक सम्पन्न १७ चैत्र २०८२, मंगलवार ०३:३७ 0 कला/साहित्य मौसम: पश्चिमदेखि पूर्वी भूभागसम्मै पानी पर्ने ६ चैत्र २०८२, शुक्रबार ०६:१९ 0