-छविलाल कोपिला

यहाँ, डलर डलरमा देश किनिन्छ अनि सरकार किनिन्छ

यहाँ ढुकुटी रित्याएर पत्रकार किनिन्छ, समाचार किनिन्छ

जसलाई चर्को गाली गरिन्छ र उसैतिर फर्केर मुस्कुराइन्छ

अनि, तिनैलाई महाकाली बेचिन्छ र बालुवाटार किनिन्छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ