समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको नयाँ गीत सार्बजनिक भएको छ। रेशमकै शब्द र संगीत रहेको पैसा र पावर बोलको गीत अन्नु चौधरीले स्वर दिएकी छिन। गीतलाई चान्द सिंहले अरेन्ज गरेका छन भने भिडियोमा रेशम चौधरीको जीवनका उतारचढावको बारेमा देखाइको छ र भिडियो उनको आफ्नै च्यानलबाट सार्बजनिक गरिएको छ।