१

धनगढी, २६ चैत्र।  नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा कृष्णसिंह धामी प्यानलसहित विजयी भएका छन्।

प्रेस युनियन, प्रेस चौतारी(माधव नेपाल समूह), प्रेस सेन्टर लगायतका १२ संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै धामी प्यानलसहित विजयी भएका हुन्।

उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल, सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी र कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन्। 

खुला सदस्यमा क्रमशः मान सिंह कुवर,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी विजयी भएका हुन्।  
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ