57419065_108826696981045_6799307776486014976_n

बीर बहादुर चौधरी ‘बिरू’
                       बैजपुर
                 हाल धनगढी

कृषि प्रधान देश यहाँ,रोपाई सिंचाईको जल कहाँ।
हरेक सिजन लाग्दा यहाँ,किसान सोधछन मल कहाँ।
बिऊ बिषादी खोजी सरकार,जसो तसो रोप्यो हामी,
बेच्न उचित दर तोकि,किसानलाई दिला फल यहाँ।

               

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ