Advertisements
हसुलिया, ३ भदौ। कैलाली जिल्लाको कैलारी गाउँपलिका-७ रामपुरस्थित पुरानो भुँइयाँफाटाँ र रामपुर जोड्ने सडक खण्डमा पर्ने कटैनी नदीको काठे पुल भत्केको छ। सम्बन्धित पक्षको समयमा मर्मतको लागि ध्यान जाओस्, दिनदिनै हजारौ सवारी साधन गुड्ने पुलको समयमै मर्मत सम्भार भएको होस् । सवारी साधन चलाउनेहरु पनि सावधानी अपनाउन अनुरोध गर्दछौ ।
Bhat k pool dekhi bhuiyaphta ko lakhe pool vanchha. Teya pragya samma 3/4 thau ma ramro pool banaunu parne ho. Teh pani sambandhit nikae ko dheyan jaish.