हसुलिया। कैलालीकाे कैलारी गाउँपालिका हसुलिया आयुर्वेद औषधालयद्वारा श्री जनकल्याण माध्यमिक विद्यालय पवेरामा विद्यार्थीहरुका लागि एक हप्ते योग कार्यक्रम सुरु भएकाे छ। साे याेगा विहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने कुरा जनकल्याणका शिक्षक मदन प्रसाद पौडेलले जानकारी गराउनु भयो । पायक पर्ने सबैलाई मौकाको फायदा उठाउन अनुरोध गरिन्छ ।