IMG_20220217_171309

हसुलिया, फागुन ५। कैलालीकाे कैलारी गाउँपालिका वार्ड ५ काे नयाँ बैजपुर र मनिकापुरमा भएको भेलाले नेकपा एकीकृत एमालेको टाेल ईकाइ कमिति गठन भएको छ ।
बैजपुरमा २१ सदस्यीय टोल कमिति गठन भएको हो। जसमा क्रमशः अध्यक्षमा दशीराम चौधरी, उपाध्यक्षमा रत्नादेवी चौधरी, सचिवमा कुन्नुराम चाैधरी, उप सचिव नाेहरु चाैधरी, दिल बहादुर चाैधरी तथा सदस्यहरुमा लाेक बहादुर, रचना, मञ्जु, रामबहादुर, उषा, राम बहादुर, जित बहादुर, जंजिर, सुरज, सिरेन, निर्मला, सिता, खुशिराम, अाशा र गर्भि चाैधरी रहेका छन।

साथै मनिकापुर १७ सदस्यीय टाेल कमितिमा क्रमशः अध्यक्षमा सुन्दरी चौधरी, उपाध्यक्षमा सबित्रि चौधरी, सचिवमा बाँधुराम चाैधरी, उपसचिवमा राजाराम चाैधरी, राजकुमार चाैधरी, सदस्यमा जगन लाल, बम बहादुर, पुनम, रामकृष्णी, बबिता, राजकुमार, सुन्दरी, सुनिता, फुलमती, राधाप्यारी, छुनिया र सम्पती चाैधरी रहेका छन।
भेलामा प्रमुख अतिथि नेकपा एकीकृत एमाले केन्द्रिय सदस्य गौरीशंकर चाैधरी, सन्तोश शर्मा लगायत प्रदेश स्तरीय, गाउँपालिका स्तरीय कमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ