Screenshot_20220516-080354_Facebook

टीकापुर नगरपालिका वडा नम्बर ४ मा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार लालबीर चौधरी १०५७ मत पाई विजयी हुनुभएको छ । दोस्रो पटक निर्वाचित चौधरी २०७४ सालमा पनि लोकतान्त्रिक फोरमबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियोे । वडामा पूरै प्यानल नागरिक उन्मुक्तिबाट विजयी भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ