Screenshot_20220103-192847_Facebook

काठमाडौँ,२४ जेठ । मंगलबार देशभर २८ जना कोभिड-१९ का संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ३७६ जनामा गरिएको परीक्षणमा २८ जना संक्रमित भेटिएका हुन्।

आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय ७ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये उपत्यकामा ४३ जना रहेका छन्।​

हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ