FB_IMG_1686465956055

हसुलिया २८ जेष्ठ २०८०
कैलाली जिल्लाको कैलारी गाउपालिका को सबै बिद्यालय अत्यधिक गर्मी को कारण बिद्यार्थी र शिक्षकहरुलाई आईपर्न सक्ने स्वास्थ्य समस्या लाई मध्यनजर गर्दै स्कूल बन्द गरिन लागिएको हो ।

यस कैलारीगाउपालिका अन्तरगत रहेका भोलि सोमबार जेष्ट २९ गतेदेखि असार १ गते सम्म बिद्यालय बन्द हुने भएको छ । स्थानिय सरकार कैलारी गाउपालिका को प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर ऐर द्वारा हस्ताक्षरित सुचना प्रकासित गर्दै दादुरा-रुवेला खोपलाई प्रभावित नपर्ने गरी ५ दिनको लागि बिदा दिईएको हो । पछी बर्षे बिदा र हिउदे बिदा बाट अहिलेको गर्मी बिदालाई मिलान गरिने छ भनी सुचनामा भनिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ