FB_IMG_1686468005857

कैलारी पाेष्ट संवाददाता

हसुलिया। जिल्ला कैलाली कैलारी गाउँपालिकाकाे बनदेबी मन्दिरकाे वरिपरि सरसफाइ गरिएकाे छ।

गाउँ पालिकाकाे वडा नं.१ मझेरा स्थित साे मन्दिरकाे आँगन, वरिपरि सरसफाइ गरिएकाे हाे। सामुदायिक प्रहरी-साझेदारी अवधारण अनुरुप” कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय हसुलियाबाट प्र.ना.नि राजेन्द्र सिहं कार्कीको कमाण्डमा खटिगएको प्रहरी टोली र सोही वडाका स्थानीय, महिला सामाजसेवी, बुद्धिजिवि तथा विभिन्न पार्टीका जनप्रतिनिधिहरु लगायत लगभग ५५ जना उपस्थितिमा मन्दिर सरसफाई कार्यक्रम गरिएकाे जानकारी गराएकाे छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ