Screenshot_20230626-203700_Facebook

कैलारी संवाददाता ।

हसुलिया, ११ असार । कैलालीकाे कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टा स्थित जानकी माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई लागु औषध न्यूनिकरण सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण गरिएकाे छ।

“सामुदायिक प्रहरी–साझेदारी अवधारण अनुरुप“कार्यक्रम सम्बन्धमा इलाका प्रहरी कार्यालय हसुलियाकाे प्रमुख प्रहरी नायव निरिक्षक राजेन्द्रसिहं कार्की त्याे विद्यालयकाे कक्षा ७,८,९ र १० अध्ययनरत १०० जना विधायार्थीहरुलाई लागु औषध न्युनिकरण सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण दिएका थिए । यूवा पिढी लागु औषध दुव्र्यसनीमा फस्दै गएकाेले तालिमकाे आयोजना गरेकाे उहाँले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ