Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
सब ओभरसियर चौधरीको शव फेला – कैलारी पोष्ट
Screenshot_20231117-182613_Facebook

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरीको शव फेला परेको छ। उनको शव आज टीकापुरको दौलतपुर घाटमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा कात्तिक २५ गते बेपत्ता भएका हुन्। साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ। आफन्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरूले एक सातादेखि चौधरीको खोज तलास गर्दै आएपछि उनको शव आज फेला परेको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ