Peter tharu

पिटर थारुको थारु म्युजिक भिडियो “लेहेंगा वाली गोरी” मेरी म्यूजिक यूट्यूब च्यानलबाट सार्बजनिक भएको छ। म्यूजिक भिडियोमा बिनय चौधरी, कमला चौधरी, सुदीप चौधरी र मन्जू चौधरीले अभिनय गरेका छन।

आदर्श महतोको निर्देशनमा बनेको ‘लेहेंगा वाली गोरी’ बोलको गीतमा पिटर थारू र दुर्गा चौधरीको स्वर रहेको छ। गीतमा पिटर थारूकै शब्द संगीत रहेको छ भने सुनील सागरले अरेन्ज गरेका छन्। भिडियोलाई सुनील सागरले खिचेका हुन् भने तितस बौगारले सम्पादन गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ