कला/साहित्य मुक्तक कैलारी पोष्ट संवाददाता २६ बैशाख २०७८, आईतवार ०१:०० छविलाल कोपिला यहाँ ढोंगी यो सरकार राम भेट्न रामघाट खाेजिरहेछ। छेउमै एक गरिब, अाफू जल्न मसानघाट खोजिरहेछ। संवेदनशीलता नभएको समवेदना पनि यहाँ लजाउँछ, हेर्नुस् लास लुट्नकै लागि त्यो दलाल घाट खोजिरहेछ। (लेखक लावा डग्गर त्रैमासिक पत्रीकाको प्रधान सम्पादक हुन.) लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: थारू भाषी कविता: ठग सम्राटअर्को पछिल्लो लेख: गेटाको आईशोलेसनमा अक्सिजन र जनशक्ती अभाव, तत्काल अक्सिजन पठाउन आग्रह जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार कला/साहित्य गजल : जबाना बडलगैल। २६ बैशाख २०८३, शनिबार २२:४४ 0 कला/साहित्य मुक्तक- हिसाबकिताब किन चाहियाे ११ फाल्गुन २०८२, सोमबार २०:३८ 0