194781349_1640442036141787_5864695281224293032_n
Sushil Bhatta
शुसिल भट्ट

काठमाडौं, ३० जेठ । सामाजिक सेवामा पुष्पा कडेल र मिक्कि आजभोली तल्लीन रहेका छन।

कहिले काठमाडौंको गोकर्नेश्व नगरपालिकामा अबस्थित एक बाल गृहमा त कहिले दृष्टिविहन अाश्राममा भेटीन्छिन। बुढानिलकण्ठ स्कूल कक्षा ११ मा अध्ययनरत १६ बषिर्य मिक्कि कडेल सामाजिक सेवामा समर्पित छिन।

सानैदेखि सामाजिक सेवा मन पराउने मिक्कि र उनकी आमा मिलेर दोस्रो चरणको कोभिडको चपेटामा परेका असहाय ब्यक्तिहरुलाई खाना खुवाउने गरेका छन।

साथै स्वास्थ्य एब. खाद्य सामग्री वितरण गर्नेु भएको छ। हुने बिरुवाको चिल्लो पात भने झै यस्तो महामारीको समयमा पनि उनी टुलुटुलु हेरेर बस्न नसक्ने बताउँदै सकेको सहयोग गर्नु हामी सबैको कर्तव्य रहेको मिक्कि बताउनुहुन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ