ब्यानर २

हसुलिया, सावन १० । दोस्रो थारू बाल कविता श्रृंखला जूम मार्फत यही मंगलबार १२ गते हुने भएको छ । कैलारी पोष्टको फेसबुकबाट लाइव  प्रशारण हुने कार्यक्रम समकालीन थारू बाल साहित्य फेसबुक पेजको आयोजनामा हुने भएको हो। 

दोस्रो श्रृंखलामा जन्ग्रार साहित्यिक बखेरी नेपालका अध्यक्ष, अधिकारकर्मी तथा अग्रज साहित्यकार  सोम डेमनरौरा समीक्षकको रुपमा उपस्थित हुने छन भने कवयित्री दिव्या प्रयासी, कवि दिलबहादुर चौधरी, कवि बिरबहादुर चौधरीले आफ्नो बाल कविता आफ्नो आवाजमा सुनाउनु हुनेछ ।  साहित्यकार मोती रत्नले कार्यक्रम  होस्ट गर्नुहुनेछ ।

यस श्रृंखलामा सहभागी हुनका लागी कैलारी पोष्ट र साहित्यकार अंकर अन्जान यात्रीको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com मा कविता पठाएर र ज़ूममार्फत  प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै बालकवितालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ। सैह्चिन साहित्यिक पत्रिका र कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको दोश्रो मंगलबार फेसबुकबाट लाइव  प्रशारण हुनेछ ।

मिडिया पाट्नर यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि.मा हरेक महिनाको दोस्रो बुधबार अपलोड हुनेछन  भने यस कैलारी पोष्ट र सैह्चिन साहित्यिक पत्रिका मार्फत उक्त थारू भाषी बाल साहित्यलाई अक्षरमा पढ्न सकिनेछ। लिंक तल दिएकोछ। जोडिन नभुल्नु होला

Topic: डुसरा थारू बाल कविता श्रृंखला, समीक्षक सोम जोगेट्ठ्वा, सहजकर्ता मोती रत्न, कवियित्री दिब्य प्रयासी, कवि दिलबहादुर चौधरी, कवि बिरबहादुर चौधरी
Time: Jul 27, 2021 08:00 PM Kathmandu

Join Zoom Meeting
https://us05web.zoom.us/j/84305697316?pwd=Yy9wUFJFWWdxM20rdXNnZEtPVXZSdz09

Meeting ID: 843 0569 7316
Passcode: n8tiSx

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ