pool 1

हसुलिया, ११ सावन। कैलारी गाउपालिका-९ कोइलही ताल अगाडी गदरिया राजिपुर रोडमा कल्भर्ट जिर्ण अवस्थामा पुगी बीचमा प्वाल परेको छ ।

सवारी साधन दुर्घटना हुने सम्भावना बढी रहेकोले मर्मतको लागि सम्बन्धित पक्षको समयमा ध्यान जावोस् भनेर ९ न. वडा सदस्य हरि प्रसाद चौधरी र स्थानीय बुद्धिजीवी रामसमझ चौधरीले त्यहा रातो संकेत राखेको जानकारी गराउनु भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ