jilla-prasasan-kailali

धनगढी, ११ साउन । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ । निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार निषेधाज्ञा थपिएको बारे सूचना जारी गर्दै परीक्षा सञ्चालन हुने हल वा कोठाको आकारअनुसार एउटामा २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न भनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ