received_318149926799644

हसुलिया, २१ मंसिर। सगोल कास्की द्वारा कैलाली जिल्लाको कैलारी गाउँपालिकाको जोखिम पहिचान समुदाय वडा नं. ३ शिवरत्नपुर, मोहनपुर, वडा नं. ५ बिसनपुर, वडा नं. ७ हौसलपुर, जसमध्ये चार वटा समुदाय भारतको सिमानासँग जोडिएको छ र मोहना नदिको पारि जोखिम ठाउँ रहेको छ। चार वटा समुदायमा कैलारी गाउँपालिका वन वातावरणमा तथा विपद समितिका सयोजक श्री विष्णु चौधरी, सगोल कास्कीका डि अार अार अफिसर टिक बहादुर थारू, समाजिक परिचालक श्री राम समझ चौधरीको उपस्थितीमा विपद समिति गठन कार्य सप्पन्न भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ