राष्ट्रिय सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन कैलारी पोष्ट संवाददाता २८ फाल्गुन २०७८, शनिबार ०८:५२ धनगढीः सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ। शनिबार ५३ वर्षीय पन्तको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा निधन भएको हो। मस्तिष्क रक्तस्राव भएका पन्तको दुई महिनादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो। लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: कैलारी गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट पालिकामध्ये नेपालमै तेस्रो स्थानअर्को पछिल्लो लेख: कैलारी गाउँपालिकामे हात्तीपाइले रोगविरुद्धके औषधि ८० से ९० प्रतिशत जनसंख्याहे खवाइना लक्ष्य जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार राष्ट्रिय नापी कार्यालय र मालपोत कार्यालयलाई मिलाएर एउटै कार्यालय बनाउने तयारी २८ चैत्र २०८२, शनिबार ०९:१९ 0 राष्ट्रिय शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ देखि सुरु २६ चैत्र २०८२, बिहीबार १८:४९ 0