_storage_emulated_0_Pictures_Cartoon_Photo_cartoon1662043675919

धनगढी १६ भदाैँ । सुदुपश्चिममा भाेलि सार्वजनिक विदा दिने निर्णय सुदुरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेकाे छ । मिति २०७९ । ५ । १६ गतेको बैठकबाट सुदुरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा भदाै १७ गते सुदुरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ