Screenshot_20230522-225153_Google

रतनपुर जेठ ७ l
कैलालीको कैलारी गाउँ पालिकाको ७नं.वडा छटकपुर बसन्तामा केही बेर अगाडि राति करिब ८:१५ बजेतिर अचानक बिधुतपोलमा बिधुत सर्ट भई आगोको गोलाहरु तल जमिनमा खसेको र त्यहाँ फोहरको थुप्रो(गोबर मल)मा आगो लागेको थियो। स्थानियहरुको प्रयासले आग लागि नियन्त्रण भएको छ। नजिकै रहेको गोठ, घरमा आगो लाग्न बढ्न नदिन केही घण्टा बिधुत सेवा अवरुध्द कटाईएका थियो। र समयमै
गाउँका सबैजनाले आगो निभाउनमा जुटेकाले कुनै धनजन मानविय क्षति नभएको भनी छटकपुरका भलभन्सा जिया राम चौधरीले बताउनु भएकोछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ