कला/साहित्य मुक्तक कैलारी पोष्ट संवाददाता १ माघ २०८०, सोमबार २१:२० 1 मिनेट पढियो माेती रत्न, कैलाली डाक्टर साप खाना पछिकाे औषधी नदिनु,चामल बेचेेर किन्न आएको छु। भए भरका घर-सम्पत्ति सामल बेचेर, सिक्का-सिक्का बिन्न आएकाे छु। एक-एक गर्दै सकियाे किस्ता-किस्तामा, भिसाकाे लागि पैसा भर्दा-भर्दै, मरे भने लासकाे कर नलिनु सरकार, थाेपा-थाेपा रगत गिन्न आएकाे छु। लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: अँखुुवा कृषि सहकारीकाे १४ ओैं बार्षिक साधारणसभा सम्पन्नअर्को पछिल्लो लेख: माघ मनाउने कि माघी ? जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार कला/साहित्य गजल : जबाना बडलगैल। २६ बैशाख २०८३, शनिबार २२:४४ 0 कला/साहित्य मुक्तक- हिसाबकिताब किन चाहियाे ११ फाल्गुन २०८२, सोमबार २०:३८ 0