IMG-20230106-WA0028

माेती रत्न, कैलाली
डाक्टर साप खाना पछिकाे औषधी नदिनु,चामल बेचेेर किन्न आएको छु।
भए भरका घर-सम्पत्ति सामल बेचेर, सिक्का-सिक्का बिन्न आएकाे छु।
एक-एक गर्दै सकियाे किस्ता-किस्तामा, भिसाकाे लागि पैसा भर्दा-भर्दै,
मरे भने लासकाे कर नलिनु सरकार, थाेपा-थाेपा रगत गिन्न आएकाे छु।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ