Screenshot_20230307-073030_Facebook

कञ्चनपुर। कञ्चनपुरमा गोठमा आगलागी हुदाँ चार लाखको क्षति भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने किस्न अवस्थीको दुई तले इटा र जास्ताले बनेकोगाई गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा गाई गोठ भित्र रहेका खाद्यान्न, काठ लगायतका सामान गरी अन्दाजी मुल्य ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगलागीबाट मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ