FNJ-logo

धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा निर्वाचन समितिको कार्यालय स्थापना गरेको छ। 

५ अाै राष्ट्रिय थारु साहित्य सम्मेलनमा सहभागी बनाै

महासंघको  नयाँ नेतृत्व चयनका लागि चैत २५ गते हुने निर्वाचनका लागि धनगढीको होटल शुभममा कार्यालय स्थापना गरिएको महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहले जानकारी दिए। 

पत्रकार चित्राङ्क थापाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ। समितिमा अधिवक्ता सिद्धराज भट्ट र पुष्पबिक्रम शाही सदस्य छन्। विज्ञापन

उनकाअनुसार बिहीबार बिहान ११ बजेदेखि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय भएको छ।विज्ञापन

यस्तै प्रदेशका ९ वटै जिल्लामा पनि निर्वाचन समिति घोषणा गरेको महासंघले जनाएको छ। 
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ