deuba

धनगढी,२३ चैत । नेपाल प्रेस युनियनले पत्रकार महासंघ कैलालीको अध्यक्षमा युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई आधिकारीक उम्मेदवार तोकेको छ ।२५ गते हुने निर्वाचनका लागि युनियले देउवालाई अध्यक्ष र उनको प्यानललाई आधिकारीक तोकेको हो ।

केन्द्रिय अध्यक्ष बद्री सिग्देले पत्र उठाउँदै आधिकारीक उम्मेदवार तोकेको जानकारी दिएका हुन् ।
देउवा नेतृत्वको प्यानल चुनावी मैदानमा छ । उनकै नेतृत्वमा रहेको एलाईन्सबाट चार जना भने निर्वीरोध निर्वाचित भईसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ