istockphoto-626681804-612x612

Earthquake yellow warning and caution sign. EPS 10 file. Transparency effects used on highlight elements.

काठमाडौं, चैत २३ । काठमाडौं भूकम्पको धक्का अनुभव गरिएको छ । ५.८ रिक्टर स्केलको सो भूकम्प भारतको विनागुडी क्षेत्र (सिक्किम) आसपासको क्षेत्र केन्द्र विन्दू रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ