FB_IMG_1621729606363
Advertisements

🙏🙏🙏Help! Help! Help! Help! Help! Help!🙏🙏🙏
मेरो नाम हरि मगराती हो। म कैलाली जिल्लाको कैलारी गाउँपालिकाको वडा नं.६ भगतपुर गाउँमा बस्छु। समस्या त सबैलाई आउँछ तर पनि हामी जस्तो गरिब मान्छेहरुलाई नै चै येति ठुलो समस्या किन आउँछ होला?😥😥 मेरो दुबै मिर्गौला Damage भयेको हुदा म लगायत मेरो परिवारले मेरो उपचारका निम्ति सारा आफन्त,चिने जानेका सबै सङ सहयोग माग्योउ तर पनि उपचारका निम्ति सबै खर्छ जुटाउन सकियेको चै छैन।😥😥मेरो बुवा आमाले सामान्यतया घरकै खेतिकिसानि गरि घरको जिविका पार्जन गर्नुहुन्छ।मेरो उपचार गर्नका लागि मेरो परिवार सङ तेति धेरै रकम अनि स्थिति पनि ठिक छैन,अहिले सम्म पनि उपचार,औषधि जस्ता कुरामा धेरै नै खर्छ भै सकेको छ।😭😭 लिन सकिने ठाँउ देखि ऋण पनि लिइ सकेउ तर पनि अवस्था धेरै नै नाजुक रहेको छ। उपचारका निम्ति धेरै खर्च लाग्ने भयेकाले सक्नेले Financial रुपमा र न सक्नेले यो पोस्टलाई सहयोगी हातहरु समक्ष पुर्याउनमा शेयर गरि मद्दत गरिदिनु होला ।।।🙏🙏🙏plz plz plz🙏🙏🙏 यो पोस्टलाई ignore नगरी दिनुहोला हजुर हरुको सानो सहयोग मेरो लागि जिवनदान बन्ने छ।
धन्यवाद।🙏🙏
सहयोगका लागि सम्पर्क नं.९८२४६६७५९७,९८४२३७४०८४(प्रकाश मगराती-बुवा)
ठेगाना:कैलाली,कैलारी,भगतपुर

नाम: रामकृष्ण बि. क.(कंचनपुर)
मोबाइल नं: +९७७ ९८४८४०००५०(+977 9848400050)
प्रभु बैंक लि.
खाता नं: १८३०१६१५२१८०००२०(1830161521800020)

नाम: सन्तोष मिजार (UAE, Dubai)
मोबाइल नं: +971 554859582(Call, WhatsApp, IMO)
Bank Name: Century Bank Ltd.
Account No: 0290000433PY
Branch: Dhangadi

सहयोग रकम दिए पछि कृपया इनबक्स मा जानकारी गरी दिनु हुन अनुरोध गर्दछौ। सहयोग सम्बन्धि सम्पूर्ण कुरा यही फेसबुक मा जानकारी गराइने तथा उपचार ख़र्च बाहेक रकम उठाइने छैन। 🙏🏽
उपचार सम्बन्धी सरकारी सुविधा बारे जानकारी हुनेहरु ले कृपया सहयोग गर्दीनु हुन समेत अनुरोध गर्दछौ।

(नोट: बिर अस्पताल मा बिगत ८ महिना देखि उपचार गराउदै आयको र अस्पताल प्रशासन अनुसार मृगौला फेर्न ७/८ लाख खर्च लाग्ने भयकाले सहयोगको लागी अनुरोध गर्दछौ।)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ