अर्जुन थारु, मलेसिया। थारु भाषा, साहित्य संरक्षण र विकासको निम्ती जंग्रार साहित्यिक बखेरीले मलेशियामा उपशाखा गठन गरेको छ। कामको शिलशिलामा मलेशिया बस्दै आईरह्नु भएका क्रियाशिल थारु भाषा, साहित्य संरक्षण प्रति चासो राख्ने युवाहरु एक जुटी भई जंग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा अर्जुन थारुको अध्यक्षतमा मलेशियामा उपशाखा गठन गरेको छ। जंग्रार साहित्यिक बखेरी नेपालको केन्द्रीय अध्यक्ष सोम डेमनडौराले सो दुइतै उपशाखालाई आधिकारिता प्रदान गर्दै कार्यकालको सुभकामना ब्यक्त गर्नुभएको थियो। बखेरीले नेपाल, भारत, मलेसियामा उपशाखा गठन गरेको छ । जसका पदाधिकारीहरु निम्न रहेका छन ।
अध्यक्ष :- अर्जुन थारु ( बर्दिया)
उपाध्यक्ष :- शुसील दहित ( बाॉके)
सचिव :- केशव राजवंशी ( कैलाली)
कोषाध्यक्ष :- सुनिल थारु ( कैलाली)
सदस्य:- प्रेम राज थारु (कैलाली),
लालबहादुर थारु (बर्दिया),
समर्पन चौधरी ( बर्दिया),
कुल्बिर थारु( बर्दिया)
प्रजेश थारु (कपिलवस्टु)

यस्तै गरी जंग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा गणेश बर्कोतमान अध्यक्षतमा ठाकुरबाबा नगर उपशाखा गठन गरेको छ। जसका पदाधिकारीहरु निम्न रहेका छन ।
अध्यक्ष :- गणेश बर्तमान
उपाध्यक्ष :- अन्जुली थारू
सचिव :- बिक्रम बिरहुल
कोषाध्यक्ष :- गोपाल थारू
सदस्य:-राम बहादुर अविरल
चन्द्र प्रकाश दहित
करण थारू
