१
Advertisements

धननगढी,१६ भदौ । धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबीका विद्यार्थीहरुले तीनबुदे माग राख्दै क्याम्पस प्रशासनलाई पत्र बुझाएका छन्। बुधबार विद्यार्थीहरुले तीनबुदे माग राख्दै क्याम्पस प्रमुखलाई पत्र बुझाएका हुन्।

सुदूरपश्चिममै पहिलोपटक पढाई भईरहेको बीएएलएलबीको परीक्षामा नेपाली र अंग्रजीमध्ये भाषा छान्न पाउनुपर्ने र चाडो सबै पुस्तक उपलब्ध गराउनुपर्ने,परीक्षा सञ्चालन गराउनु भन्दा अगाडी एक महिना अगाडी भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने कैलाली बहुमुखी क्याम्पसमा बीएएलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थी तेज जंग मल्ले बताए । यस्तै ३ दिनका लागि क्याम्पसलाई समय दिईएको र उक्त मागहरु सम्बोधन नभएमा क्याम्पसमा तालाबन्दी गरिने  उनले बताए । 

No description available.
No description available.

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ