Screenshot_20230320-074451_Google

हसुलिया। कैलारी गाउँपालिकाको सभा हलमा निशुःल्क आँखा जाँच शिविर हुने भएकाे छ। अष्ट्रेलिया र रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजना तथा कैलारी गाउँपालिकाको सहकार्य मा यहि ०८ गते नि:शुल्क आँखा जाच शिबिर संचालन हुने भएकाे छ। शिविरमा निःशुल्क आँखा जाँच; आवश्यकता अनुसार नि:शुल्क चस्मा वितरण; शिविरमा छनाैट भएका जलबिन्दु तथा माेतियाबिन्दुका बिरामी तथा आँखामा मासु पलाएका बिरामीहरुलाई गेटा आँखा अस्पतालद्वारा नि:शुल्क अप्रेसन हुने र राेगकाे प्रकृति एव. आवश्यकता अनुसार अाैषधि वितरण हुने आयाेजकले जानकारी गराएकाे छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ